एसइई पूरक नतिजा : ६४.६८% विद्यार्थी उत्तीर्ण
काठमाडौ,२३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत अर्थात् ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण भएका छन्। असार १ देखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षाका लागि १ लाख ४६ हजार ५०७ जनाले आवेदन दिएका थिए। … Continue reading एसइई पूरक नतिजा : ६४.६८% विद्यार्थी उत्तीर्ण