विदेश

इरानलाई २२ देशको संयुक्त चेतावनी

काठमाडौ,२८जेठ । अमेरिका, बेलायत र अस्ट्रेलियासहित २२ देशले इरानलाई विदेशी भूमिमा हुने आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन्।संयुक्त विज्ञप्तिमा ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा…  थप पढ्नुहोस

नयाँदिल्लीको होटलमा आगलागी: २१ जनाको मृत्यु

काठमाडौ,२० जेठ । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।दक्षिणी दिल्लीको भीडभाड भएको क्षेत्रमा रहेको ‘फ्लोरिस स्टे’ होटलमा…  थप पढ्नुहोस

रुसको हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु

काठमाडौ,२० जेठ । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन्।समाचार संस्था एपीका अनुसार सयौँ ड्रोन र दर्जनौँ…  थप पढ्नुहोस

ईरान र अमेरिकाको वार्ता स्थगित

काठमाडौ,१९ जेठ। लेबनानमा इजरायलको बढ्दो सैन्य आक्रमणको विरोध गर्दै इरानले अमेरिकासँगको उच्चस्तरीय वार्ता स्थगित गरेको छ।तीन महिनादेखि जारी युद्ध अन्त्य गर्ने प्रयास भइरहेका बेला इरानको यो निर्णयले स्थिति थप जटिल…  थप पढ्नुहोस

दक्षिण सुडानमा ७२ लाख बढी नागरिकलाई खाद्य सहायता आवश्यक: संयुक्त राष्ट्रसंघ

काठमाडौ,१६ जेठ । द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७२ लाखभन्दा बढी मानिसलाई तत्काल खाद्य सहायता आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।दक्षिण सुडानका लागि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का देश निर्देशक मुटिन्ता चिमुकाका…  थप पढ्नुहोस

केन्याको बोर्डिङ स्कुलमा आगलागी:१६ विद्यार्थीको मृत्यु

काठमाडौ,१४ जेठ । केन्याको गिलगिलस्थित एक बोर्डिङ स्कुलमा आगलागी हुँदा १६ जना विद्यार्थीको ज्यान गएको छ भने ७४ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार बिहान उतुमिसी गर्ल्स स्कुलको होस्टलमा…  थप पढ्नुहोस

अमेरिकामाथि ‘युद्ध अपराध’को आरोप

काठमाडौ,१२ जेठ । इरानले फार्स प्रान्तको लामर्डस्थित खेलकुद हलमा भएको भनिएको क्षेप्यास्त्र आक्रमणलाई लिएर अमेरिकामाथि ‘घृणित युद्ध अपराध’ गरेको आरोप लगाएको छ।इरानी पक्षका अनुसार उक्त आक्रमणमा २४ जना सर्वसाधारणको मृत्यु…  थप पढ्नुहोस

साउदीमा आप्रवासी श्रमिक गम्भीर जोखिममा

काठमाडौ,११जेठ। साउदी अरबमा नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। राष्ट्रिय तेल कम्पनी साउदीको आरम्कोका परियोजनामा कार्यरत श्रमिकहरु उच्च जोखिममा रहेको पाइएको हो। लण्डनस्थित मानवअधिकारसम्बन्धी…  थप पढ्नुहोस

जुन १ देखि कुवेतले उडान पुनः सुरु गर्ने

काठमाडौ,८ जेठ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन १ देखि अन्तर्राष्ट्रिय एयरलाइन्सका उडानहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गरिने भएको छ। नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थलको…  थप पढ्नुहोस

भारतीय गृहमन्त्री शाहले पशुपतिनाथलाई अर्पण गरे ४० किलो चन्दन

काठमाडौ,७ जेठ। पशुपतिनाथ मन्दि मा श्रीयन्त्र पूजाआराधनाका लागि भारतीय गृहमन्त्री अमित शाहले ४० किलो चन्दन अर्पण गरेका छन्।उक्त चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको समन्वयमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology