राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजिनामा
काठमाडौ,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा अर्थमन्त्रीको नाम जोडिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन्। उनले निष्पक्ष र विश्वसनीय छानबिनका लागि मन्त्रीले पदबाट अलग रहनुपर्ने धारणा राखिन्। ओलीले अघिल्ला घटनाहरू स्मरण गर्दै … Continue reading राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजिनामा