२४ बंगलादेशी नागरिक पक्राउ
काठमाडौ,१० असार । विभिन्न समयमा नेपाल प्रवेश गरी आवश्यक कागजातबिना तथा म्याद सकिएको पर्यटक भिसामा गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँका डल्लु र सितापाइला क्षेत्रका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूसँग स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट … Continue reading २४ बंगलादेशी नागरिक पक्राउ