लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङ,१३ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। प्रदेश सभाको आठौँ अधिवेशनको आठौँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रस्ताव पेश गरेपछि सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्दै कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले … Continue reading लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित