तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
दाङ,२२साउन । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बनगाउँका २८ वर्षीय राजेन्द्र केसी दुर्घटनामा परि मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरी प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार केसी आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकलसहित घर नजिकै सडक किनारमा खुट्टा … Continue reading तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु