मुगुका २० दलित बालिकालाई शान्ति समाजको छात्रवृत्ति
मुगु । मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयमा अध्ययनरत दलित समुदायका २० विपन्न बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। समाजले प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले कुल दुई लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो। मुगु शाखाका सभापति चित्रबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव प्रकाश शाही लगायतले जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानबारे जानकारी … Continue reading मुगुका २० दलित बालिकालाई शान्ति समाजको छात्रवृत्ति