तुलसीपुर कारागारबाट फरार कैदी पक्राउ
दाङ,१६ असार । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारभित्र उत्पन्न तनावका बीच तोडफोड गरी फरार भएका एक कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तुको विजयनगर गाउँपालिका-४ देउपुरका ३३ वर्षीय बब्लु भनिने बुधई यादव रहेका छन्। उनी कारागार तोडफोड गरी फरार भएका थिए। दाङ जिल्ला अदालतले यादवलाई २०८० असार २७ गते लागुऔषध मुद्दामा ५ … Continue reading तुलसीपुर कारागारबाट फरार कैदी पक्राउ