समाचार

लुम्बिनीमा मन्त्रालयहरुको संरचना पुनरावलोकन गरिने

दाङ,१ जेठ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीका अनुसार बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई मन्त्रालयहरूको संरचना पुनरावलोकन गरी छिट्टै प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। कृष्णप्रसाद काप्रीको संयोजकत्वमा रहेको उक्त समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनसहित … Continue reading लुम्बिनीमा मन्त्रालयहरुको संरचना पुनरावलोकन गरिने

थप पढ्नुहोस् »

सरकारी बेरुजु ८८ अर्ब

काठमाडौ,१ जेठ । महालेखा परिक्षक तोयम रायाले रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन पेश गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा महालेखा परीक्षक रायाले संविधानको धारा २४१ र २९४ बमोजिम प्रतिवेदन पेश गरिएको जानकारी दिए। उनले सार्वजनिक स्रोतसाधनको उपयोगमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका आधारमा लेखापरीक्षण गरिएको बताए। महालेखा परीक्षकको … Continue reading सरकारी बेरुजु ८८ अर्ब

थप पढ्नुहोस् »

दलित आयोगका सदस्य कामिको राजीनामा

काठमाडौ,१ जेठ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम शुक्रबारदेखि नै लागू हुने गरी राजीनामा दिएकाे उनले बताए।

थप पढ्नुहोस् »

राष्ट्रसंघीय प्रतिनिधिको राष्ट्रपति पौडेलसँग भेट

काठमाडौ,१ जेठ । रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्।आज बिहान साढे १० बजे शीतल निवासमा भएको भेटमा राष्ट्रसंघकी रेसिडेण्ट कोर्डिनेटर लिला पिटर्स याहिया र सूचना अधिकारी सिमरिका शर्मा सहभागी रहेका थिए। भेटवार्तामा आपसी सहकार्य र समसामयिक विषयमा छलफल भएको जनाइएको छ। यसैबीच, आजै महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति … Continue reading राष्ट्रसंघीय प्रतिनिधिको राष्ट्रपति पौडेलसँग भेट

थप पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो

दाङ,१जेठ। बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ। सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३९० कायम भएको छ। हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला … Continue reading सुनचाँदीको मूल्य घट्यो

थप पढ्नुहोस् »

भारतले चिनी निर्यात रोकेपछि नेपालमा अभावको चिन्ता

काठमाडौ,। भारत ले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभावबारे नेपालमा चर्चा सुरु भएको छ। भारतीय वाणिज्य विभागले सूचना जारी गर्दै तत्काल लागू हुने गरी चिनी निर्यातमा रोक लगाएको जनाएको हो। भारतको निर्णयसँगै नेपाली बजारमा चिनीको अभाव र मूल्यवृद्धि हुन सक्ने चिन्ता उपभोक्ताहरूले व्यक्त गरेका छन्। तर नेपाली चिनी उत्पादकहरूले भने तत्काल कुनै समस्या नआउने बताएका … Continue reading भारतले चिनी निर्यात रोकेपछि नेपालमा अभावको चिन्ता

थप पढ्नुहोस् »

गोली हानी युवकको हत्याःगोली चलाएर मुख्य अभियुक्त पक्राउ

काठमाडौ,३१ वैशाख। काठमाडौको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा फरार रहेका मुख्य अभियुक्तलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले हत्या आरोपित सुजन शाहीलाई पक्राउ गर्ने क्रममा घुँडामुनि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीको नियन्त्रणबाट भाग्न खोजेपछि गोली चलाइएको थियो। गोलि प्रहारबाट घाइते शाहीलाई उपचारका लागि अस्पताल पठाइएको … Continue reading गोली हानी युवकको हत्याःगोली चलाएर मुख्य अभियुक्त पक्राउ

थप पढ्नुहोस् »

नसर्ने रोगसम्बन्धी अभिमुखीकरण

दाङ, ३१ वैशाख । दाङको घोराहीमा नसर्ने रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। हेल्थ फाउण्डेशन नेपालको आयोजनामा नसर्ने रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम घोराही उपमहानगरपालिका–३ को समन्वयमा सञ्चालन गरिएको हो। कार्यक्रम शहरी स्वास्थ्य केन्द्र झिङ्नीकी इन्चार्ज गोपिला वलीको अध्यक्षतामा तथा वडा सदस्य युवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अभिमुखीकरण कार्यक्रममा वडा … Continue reading नसर्ने रोगसम्बन्धी अभिमुखीकरण

थप पढ्नुहोस् »

मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायर बीच भेटवार्ता

दाङ,३१ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर बीच सिष्टाचार भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धिका लागि प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका हुने बताए। उनले दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन र सीपमूलक शिक्षामार्फत आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गरे। उनले … Continue reading मुख्यमन्त्री आचार्य र स्वीस सहयोग प्रमुख मायर बीच भेटवार्ता

थप पढ्नुहोस् »

देउवा समूहसँग सहमतिका लागि गगन थापाका तीन प्रस्ताव

काठमाडौ,३१ वैशाख। गगन थापा ले शेरबहादुर देउवा समूहसँग पार्टीभित्र सहमति कायम गर्न तीन प्रस्ताव अघि सारेका छन्। पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले पार्टीभित्र विचार समूहका भेला र छलफलप्रति आफूलाई कुनै आपत्ति नभएको स्पष्ट पारे। उनले १४औँ महाधिवेशनबाट निर्वाचित भई हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई पुनः सक्रिय भूमिकामा आउन आग्रह गरे। थापाले पार्टी … Continue reading देउवा समूहसँग सहमतिका लागि गगन थापाका तीन प्रस्ताव

थप पढ्नुहोस् »