आगलागी हुँदा हापुरेका तीन पसलमा क्षति
मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
दाङ। पश्चिम दाङको हापुरे बजारका अग्नि प्रभावित दुई पसललाई राप्ती परोपकार संघद्वारा ७२ हजार सहयोग गरिएको छ। बबई गाउँपालिका-५ हापुरे बजारमा आगलागीबाट क्षति भएका दुई पसलका सञ्चालकलाई… +
दाङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं। ३ (क) को सभापतिमा तेजबहादुर डाँगी निर्वाचित भएका छन्। डाँगीले २२३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका… +
दाङ। सरकारले विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने योजना अघि बढाएको छ। दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत र उत्कृष्ट नतिजा हासिल… +
काठमाडौ। नेपालमा यस वर्ष स्क्रब टाइफसको संक्रमण व्यापक रूपमा फैलिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार जनवरीदेखि हालसम्म देशभर ११ हजार… +
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे जनकपुर… +
काठमाडौ। साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ। रियादस्थित नेपाली दूतावासले… +